गृह
समाचार
समाचार
राजनीति
समाज
देश
प्रदेश १
मधेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
अर्थ/वाणिज्य
शेयर बजार
अटो
बैंक
बीमा
स्वास्थ्य
शिक्षा
मनोरंजन
कला/साहित्य
पर्यटन
सूचना प्रविधि
अन्तराष्ट्रिय
विचार
अन्तर्वार्ता
खेलकूद
अर्थ वाणिज्य
सुनचाँदीको भाउ बढ्यो
१२ भाद्र २०८०
२१ भदौदेखि आईपीओ निष्कासन गर्दै हाथवे इन्भेष्टमेन्ट
११ भाद्र २०८०
विदेश पढ्न जानेले लगे १ खर्ब रुपैयाँ, भ्रमणमा जानेले ४४ अर्ब लगे
१ भाद्र २०८०
६० केजी सुन प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ
१ भाद्र २०८०
देशकै सबैभन्दा ठुलो सहकारी राजश्रीको निक्षेप संकलन १४ अर्ब भन्दा बढी
२४ पुष २०७९
श्वेतपत्र र पूरक बजेट ल्याउने मुडमा छैनन् अर्थमन्त्री
२२ पुष २०७९
सहाराको कारोबार ४३ अर्ब माथि
१० पुष २०७९
सर्लाहीको मलंगवामा राष्ट्रिय वाणिज्य बैंकको २६४ औं शाखा उद्घाटन
१० पुष २०७९
ग्रामीण नारी उत्थान संघ हरिपुरको वार्षिक समाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न ,साडे ६ करोड भन्दा बढी आम्दानी
८ पुष २०७९
आईएमई लाईफ इन्स्योरेन्सले गरे सवारी दुर्घटनामा ज्यान गुमाएका एक व्यक्तिको मृत्युुदावी भुक्तानी लोकतन्त्र समाचारदाता— सर्लाही,पुस ६ आईएमई लाईफ इन्स्योरेन्सको हरिवन स्थित शाखा कार्यालयले सर्लाहीको बागमती नगरपालिका वडा न-९ शंकरपुरका एक व्यक्तिको ५ लाख २४ हजार मृत्युुदावी भुक्तानी गरेको छ । संस्थाले एक कार्यक्रमको आयोजना गरि बिमा गरेको ६ महिना नबित्दै गत जेष्ठ १८ गते सवारी दुर्घटनामा ज्यान गुमाएका ३१ बर्षिय हिरामन महराकी श्रीमती किरन कुमारी महरालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो। इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख रबि शंकर सर्राफले कम्पनी सदैव बीमतिको हित, सरल सेवा प्रवाह, छिटो छरितो तवरमा दाबी भुक्तानी, जीवन बीमाको जनचेतना र न्युनभन्दा न्युन आयश्रोत भएका समूहमा पहुँचका लागि कटिबद्ध रहेको जानकारी दिए । निधन पछि लगतै हरिवन शाखाका ब्रान्च म्यानेजर राजेश साहले समयमै कम्पनिलाई जानकारी गराउन र कागजी प्रक्रिया अगाडि बढाउन धेरै सहयोग गरेको र कम्पनीको कर्मचारीहरुले पनि राम्रो व्यवहार र सहजीकरण गरि छिटो भुक्तानी गरिदिएको भन्दै मृतक महराकी श्रीमती किरनले कार्यक्रम मार्फत संस्थालाई धन्यवाद दिएकी थिइन्। बीम कम्पनीबाट पाउनुपर्ने रकम समयमै नपाउने, कागजी प्रकृया लामो र झन्झटिलो हुने खालका अफवाहका कारण बीमा प्रति बढ्दै गैरहेको अविश्वसलाई चिर्दै कम्पनीले एक हप्ता भित्रै दावी भुक्तानी दिएर बीमा प्रतिको विश्वास कायम राख्न सफल भएको प्रदेश प्रमुख सर्राफले बताए । दावी भुक्तानीको चेक हस्तन्त्रण कार्यक्रममा बागमती नगरपालिका वडा न-१० का वडाअध्यक्ष शेख जुगेर, वडा न- ९ का भु.पु वडाअध्यक्ष रामबाबु दास, सदस्य मुनिलाल महतो ,एजेन्सी म्यानेजर दिनेश राय यदव र स्थानीयबासीहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो।
६ पुष २०७९
« Previous Page
1
…
3
4
5
6
Next Page »
समाचार खोज्नुहोस्