Loktantra Khabar National Weekly
Ad

आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुन

लोकतन्त्र खबर
१५ जेष्ठ २०८१

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमाबजेट प्रस्तुत गरेका छन्।

अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट पेस गरेका हुन्।

सदनमा बजेट प्रस्तुत गर्नुअघि सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले पारित गरेको थियो।

सरकारले आगामी आर्थिक वर्षको लागि वितरणमुखी कार्यक्रमसहित १९ खर्ब बढीको बजेट प्रस्तुत गरेको छ। अनलाइन नेपाल

 

प्रतिक्रिया दिनुहोस्: