Loktantra Khabar National Weekly
Ad

खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त

लोकतन्त्र खबर
२५ चैत्र २०८०

पोखरा  चैत २५, गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: