Loktantra Khabar National Weekly
Ad

उच्च मूल्यमा पुगेको सुन स्थिर, चाँदी घट्यो

लोकतन्त्र खबर
३१ असार २०८१

काठमाडौं असार ३० , शुक्रबार उच्च मूल्यमा पुगेको सुनको भाउ आइतबार पनि सोही मूल्यमा अडिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार पनि शुक्रबारकै मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।

त्यस्तै चाँदीको भाउ भने तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९०० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १८७५ रुपैयाँमा झरेको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: