Loktantra Khabar National Weekly
Ad

राप्रपाको जुलुसमा प्रहरीले हान्यो पानीको फोहोरा

लोकतन्त्र खबर
२७ चैत्र २०८०

काठमाडौं  चैत २७, राप्रपाको प्रदर्शनमा प्रहरीले पानीको फोहोरा हानेको छ ।

४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुस भृकुटीमण्डपबाट सुरु भएको थियो ।

सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो ।

तर जुलुस अगाडि बढेपछि प्रहरीले पानीको फोहोरा हानेको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: