
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले उमेर हदका कारण पदबाट अवकाश लिएकी छन्।
उनको अवकाश बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सेतोपाटीलाई जानकारी दिए।
गुरागाईं २०७८ माघदेखि स्वास्थ्य मन्त्रालयमा सचिव थिइन्।सेतोपाटी
प्रतिक्रिया दिनुहोस्: