Loktantra Khabar National Weekly
Ad

बझाङ र बागलुङमा भूकम्पको धक्का

लोकतन्त्र खबर
२६ आश्विन २०८०

काठमाडौं । बझाङ र बागलुङमा भूकम्प गएको छ । गएराति उक्त दुई जिल्लामा भूकम्प गएको हो ।

बागलुङमा गएराति १२ बजेर ३१ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बझाङमा १ः५१ बजे ५.० म्याग्निच्युडको भूकम्प गएको केन्द्रले बताएको छ ।  बाह्रखरी

प्रतिक्रिया दिनुहोस्: