Loktantra Khabar National Weekly
Ad

ई: सँगको सहमतिका लागि फुटपाथ व्यवसायीले दिए काठमाडौं महानगरलाई धन्यवाद

लोकतन्त्र खबर
१४ आश्विन २०८०

फुटपाथ व्यवसायीहरूले काठमाडौं महानगरपालिकालाई धन्यवाद दिएका छन्।

अभियन्ता ई: सँगको सहमतिलाई लिएर फुटपाथ व्यवसायीहरूले महानगरलाई धन्यवाद दिएका हुन्।

‘सहमति र हार्दिकता स्वागत छ, सडक व्यवसाय व्यवस्थापनमा सहकार्य गर्न तयार छौं’ लेखिएको प्लाकार्डसहित उनीहरूले आइतबार प्रदर्शनसहित धन्यवाद दिएका हुन्।

फुटपाथ/सार्वजनिक स्थलमा व्यापार गर्ने विषयलाई सम्बोधन गर्न अभियन्ता ई: १९९ घन्टासम्म राष्ट्रिय सभागृह अगाडि उभिएर आन्दोलन गरेपछि महानगरले सहमति गरेको थियो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: