Loktantra Khabar National Weekly
Ad

न्युरोडबाट हिँडेरै इन्द्रजात्रा हेर्न पुगे राष्ट्रपतिसहित सबै भिभिआइपीहरू

लोकतन्त्र खबर
११ आश्विन २०८०

राष्ट्रपति रामचन्द्र पौडेलसहित भिभिआइपीहरू न्युरोडबाटै हिँडेर इन्द्रजात्रा हेर्न पुगेका छन्।

जुद्धशम्शेरको शालिकदेखि उनीहरू बसन्तपुरसम्म हिँडेर गएका छन्।

सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत ईन्द्रजात्रा हेर्न पुगेका हुन्।

उनीहरूलाई काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्वागत गरेकी थिइन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: