सुनकाे भाउ आज सामान्य बढेकाे छ ।
सुनकाे भाउ आज तोलामा एक सय रुपैयाँले बढेकाे हाे । चाँदीकाे भाउ भने तोलामा १० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलाको एक लाख १२ हजार ६ सय रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्: