Loktantra Khabar National Weekly
Ad

सुनचाँदीको भाउ बढ्यो

लोकतन्त्र खबर
१२ भाद्र २०८०

सुनचाँदीको भाउ आज बढेको छ ।

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर १ लाख ११ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो सुनको भाउ तोलामा १ लाख ११ हजार १ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर एक हजार चार सय ६५ रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: