Loktantra Khabar National Weekly
Ad

रिक्त जनप्रतिनिधिको विवरण उपलब्ध गराउन जिल्ला समन्वय समिति र स्थानीय तहलाई परिपत्र

लोकतन्त्र खबर
८ श्रावण २०८०

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको निर्वाचनपछि केहि जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिका प्रमुख उपप्रमुख एवं वडा अध्यक्षको पद रिक्त भएको भन्दै ७७ वटै जिल्ला समन्वय समिति र ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको हो ।

प्रतिक्रिया दिनुहोस्: