Loktantra Khabar National Weekly
Ad

सुन ६ सय रुपैयाँ बढ्यो

लोकतन्त्र खबर
२४ माघ २०८०

काठमाडौं  माघ २४, बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको १ लाख १८ हजारमा कारोबार भएको सुन आज १ लाख १८ हजार ६ सय रुपैयाँ कायम भएको हो । चाँदीको मूल्य भने स्थिर छ । तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: