Loktantra Khabar National Weekly
Ad

घट्यो सुनचाँदीको मूल्य, कति छ बजाउ भाउ ?

लोकतन्त्र खबर
२ माघ २०८०

काठमाडौं  माघ २, मंगलबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलमा १ सय र चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।

मूल्य घटेसँगै मंगलबार छापावाल सुनको प्रतितोला १ लाख १९ हजार ४ सय, तेजावी सुनको मूल्य १ लाख १८ हजार ८५० र चाँदीको मूल्य १ हजार ४१५ रुपैयाँ तोकिएको छ ।

सोमबार छापावाल सुनको प्रतितोला १ लाख १९ हजार ५ सय, तेजावी सुनको मूल्य १ लाख १८ हजार ९५० र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ तोकिएको थियो । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: