Loktantra Khabar National Weekly
Ad

तोलामा ७०० रुपैयाँले घट्यो सुनको मूल्य

लोकतन्त्र खबर
२६ मंसिर २०८०

काठमाडौं  मंसिर २६, साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एक लाख १६ हजार ३००, तेजाबी सुनको मूल्य एक लाख १५ हजार ७५० र चाँदीको मूल्य एक हजार ४१० रुपैयाँ तोकिएको छ ।

सोमबार एक लाख १७ हजार रुपैयाँमा छापावाल सुन, एक लाख १६ हजार ४५० मा तेजाबी सुनको कारोबार भएको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: