Loktantra Khabar National Weekly
Ad

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

लोकतन्त्र खबर
२१ मंसिर २०८०

काठमाडौं  मंसिर २१, बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ ।

बिहीबारका लागि सुनको मूल्य एक लाख १८ हजार ६००, तेजाबी सुनको मूल्य एक लाख १८ हजार ५० रुपैयाँ र चाँदीको मूल्य एक हजार ४६० रुपैयाँ कायम भएको छ ।

बुधबार एक लाख १८ हजार ४०० रुपैयाँमा छापावाल सुन, एक लाख १७ हजार ८५० रुपैयाँ तेजाबी सुन र एक हजार ४८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: