Loktantra Khabar National Weekly
Ad

भारतबेन्जको पार्टर्स आउटलेट बुटवलमा

लोकतन्त्र खबर
३ आश्विन २०८०

बुटवल । नेपालको लागि भारतबेन्जको आधिकारिक विक्रेता  ओम्नि मोटर्स प्रालिले बुटवल उपमहानगरपालिका १० कालिका नगरमा पार्टर्स आउटलेट सञ्चालनमा ल्याएको छ ।

ग्राहकको  सहजता र भातरबेन्जको  जेनयुन पार्टर्सको पहुँच अझै फराकिलो बनाउने उद्देश्यले उक्त पार्टर्स आउटलेट  सञ्चालनमा  ल्याएको कम्पनीका कस्टुमर सर्भिस हेड सुमन धमलाले जानकारी दिए।

कम्पनीले नेपालमा पहिलो पार्टर्स आउटलेट बुटवलमा सञ्चालनमा ल्याएको हो । अब देशका विभिन्न सहरीमा पार्टर्स आउटलेट विस्तार गर्ने तयारीका रहेको कम्पनीले जनाएको  छ।  रातोपाटी

प्रतिक्रिया दिनुहोस्: