Loktantra Khabar National Weekly
Ad

नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा

लोकतन्त्र खबर
२७ बैशाख २०८१

काठमाडौं  वैशाख २७, नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । त्यसमध्ये केही काजमा रहेका छन् ।

सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: