Loktantra Khabar National Weekly
Ad

५ सय बढ्यो सुन

लोकतन्त्र खबर
१२ बैशाख २०८१

काठमाडौं वैशाख १२ , अघिल्लो दिन प्रतितोला २७ सय रुपैयाँ घटेको सुन बुधबार भने ५ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा सुनको कारोबार भएको छ ।

अघिल्लो दिन १ लाख ३५ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ६६० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६७० रुपैयाँमा कारोबार भएको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: