काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेन्टको साधारण सेयर (आईपीओ ७१ हजार २२२ जना आवेदकले पाएका छन् । सेयर निष्कासक तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज आईपीओ बाँडफाँड गर्दै ७१ हजार जनालाई आईपीओ परेको जनाएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित आईपीओमा १६ रुपैयाँ प्रिमिय थप गरेर प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ बिक्री खुलाएको थियो । आवेदकले गोलाप्रथा माध्यमबाट १० कित्ताका दरले आईपीओ पाएका हुन् । क्यापिटलका अनुसार १२ लाख २५ हजार ४५५ जनाको हात खाली भएको छ । रातोपाटी
प्रतिक्रिया दिनुहोस्:

