Loktantra Khabar National Weekly
Ad

करेन्ट लागेर एक जनाको मृत्यु

लोकतन्त्र खबर
१७ कार्तिक २०८२

सर्लाही – सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको बोदेबरसाइन नगरपालिका – २ बैरियाकी २८ वर्षीया मालती देवी साह रहेकी छन्। प्रहरीका अनुसार शनिबार बिहान लुगा सुकाउने क्रममा करेन्ट लागी मृत्यु भएको छ। उनलाई बचाउने क्रममा घाइते भएका दुई जनाको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनासम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। सौजन्य धड्कन एफ.एम.

प्रतिक्रिया दिनुहोस्: