Loktantra Khabar National Weekly
Ad

सर्लाहीको लालबन्दीमा कर्फयु

लोकतन्त्र खबर
२४ भाद्र २०८२

सर्लाहीको लालबन्दीमा स्थानीय प्रशासनले कर्फयु आदेश जारी गरेको हो । जेनजीको प्रदर्शनको क्रममा आगजनी, ढुगांमुढा प्रहार साथै सार्वजनिक सम्पती माथि क्षति भएको बताउदै लालबन्दी नगरपालिकामा मंगलवार १ बजे देखि अर्को आदेश जारी नभए सम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा (क) बमोजिम कर्फयु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

 

लालबन्दी नगरपालिकाको पुर्वमा लालबन्दी फुटबल मैदान देखि पश्चिममा लखनदेही खोला र दक्षिणमा जब्दी खोला /जुटपानी उतरमा बाहुन खोलारश्री जनता मावि सम्मको क्षेत्रमा कर्फयु आदेश जारी गरेको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: