
हिन्दू सम्राट सेना, सर्लाही शाखाले स्व. राम दियाल पासवानकी छोरीको विवाहको सम्पूर्ण खर्च व्यहोरी विवाह गराएको छ। साथै, हिन्दू सम्राट सेनाका सल्लाहकार सोहन झा उक्त दलित समुदायकी छोरीलाई कन्यादान गरी दिनु भएको छ, जुन स्वयंमा जातीय विभेदको अन्त्यतर्फको साहसी र प्रेरणादायी कार्य हो।
यो कार्यले हिन्दू सम्राट सेना नेपालले अगाडि सारेको “जात पात के करू बिदाई हिन्दू हिन्दू भाई भाई अभियानलाई थप मजबुत बनाएको छ।
प्रतिक्रिया दिनुहोस्: