Loktantra Khabar National Weekly
Ad

सुनको भाउ तोलामा १८ सय बढ्यो

लोकतन्त्र खबर
१६ श्रावण २०८१

काठमाडौं  साउन १६, सुनको भाउ तोलामा १८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार यस दिन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

साउन २ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन १७४० रुपैयाँमा कारोबार भएको चाँदी १७८० रुपैयाँ पुगेको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: