काठमाडौं साउन १५ , मंगलबार सुनको भाउ १ सय घटेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेको छ ।
अघिल्लो दिन १७५० रुपैयाँमा कारोबार भएको चाँदी १७४० रुपैयाँमा झरेको छ । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्:

