रवीना टन्डन सलमान खानको ‘पत्थर के फूलबाट बलिउडमा प्रवेश गरेकी थिइन् । सोनाक्षी सिन्हाले ‘दबंग’ फिल्मबाट बलिउडमा कदम राखेकी थिइन् । जो सुपरहिट सावित भएको थियो ।
‘वीर’ मा सलमान खानसँग जरीन खान देखिएकी थिइन् । हिजोआज उनी पर्दाबाट टाढा रहे पनि फिल्मी करिअर सलमान खानको फिल्मबाट गरेकी थिइन् ।
‘तेरे नाम’ फिल्मबाट भूमिका चावला बलिउडमा प्रवेश गरेकी थिइन् । त्यसरी नै स्नेहा उलालले पनि ‘लकी’ फिल्मबाट हिन्दी फिल्म उद्योगमा कदम राखेकी थिइन् ।
सलमान खानको फिल्म ‘जय हो’ मा डेजी शाह देखिएकी थिइन् । उनको यो पहिलो फिल्म थियो । यात्रा डेली
प्रतिक्रिया दिनुहोस्:

