Loktantra Khabar National Weekly
Ad

७ सय घट्यो सुन

लोकतन्त्र खबर
१३ असार २०८१

काठमाडौं असार १२, बुधबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन तेलामा १ लाख ४२ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८१५ रुपैयाँ रहेको चाँदी आज १७९० रुपैयाँ कायम भएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: