Loktantra Khabar National Weekly
Ad

कर्णाली सरकारको मुख्य न्यायाधिवक्तामा हमाल नियुक्त

लोकतन्त्र खबर
२४ बैशाख २०८१

सुर्खेत । कर्णाली सरकारको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री यामलाल कँडेलले सोमबार नियुक्त गरेका हुन् ।

दैलेखको मालिकामा जन्मिएका हमाल हाल वीरेन्द्रनगर निवासी हुन् । उनी  एमाले निकट व्यक्ति हुन् । उनले आजै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: