Loktantra Khabar National Weekly
Ad

नेपाल राष्ट्रिय इन्जिनियर सङ्गठनको कर्णाली प्रदेश अध्यक्षमा रत्न प्रसाद जैसी

लोकतन्त्र खबर
२३ बैशाख २०८१

सुर्खेत । नेपाल राष्ट्रिय इन्जिनियर सङ्गठनको कर्णाली प्रदेश अध्यक्षमा रत्न प्रसाद जैसी चयन भएका छन् । शनिबार भएको प्रथम अधिवेशनबाट उनको नेतृत्वमा २१ सदस्यीय कमिटी बनेको हो ।

यस्तै उपाध्यक्षमा वीरेन्द्र सिंह, उमेश खड्का, सचिवमा रमेश बिसी, सह–सचीवमा उमेश बडुवाल र कोषाध्यक्षमा संगम विक चयन भएका छन् ।

यो सङ्गठन नेकपा माओवादी निकट मानिन्छ । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: