Loktantra Khabar National Weekly
Ad

पोखरामा सुनको गहना चोरी

लोकतन्त्र खबर
३ बैशाख २०८१

कास्की । पोखरामा आइतबार सुनको गरगहना चोरी भएको छ ।पोखरा महानगरपालिका-३३ बागमारा बस्ने अशोक तिवारीको घरमा  चोरी भएको हो ।

घरको ढोकाको ताला फोडेर करिब ४ तोला बराबरको सुनको गरगहना आइतबार बेलुकी चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: