Loktantra Khabar National Weekly
Ad

बहुविवाह गरेको आरोपीविरुद्ध मुद्दा नचलाउने निर्णय उल्टियो

लोकतन्त्र खबर
२९ माघ २०८०

बुटवल।  जिल्ला सरकारी वकिल कार्यालय दाङले बहुविवाह गरेको आरोपीविरुद्ध मुद्दा नचलाउने निर्णय उल्टिएको छ ।

उच्च अदालत सरकारी वकिल कार्यालयले जिल्ला सरकारी वकिल कार्यालय घोराहीको निर्णय उल्ट्याउँदै थप अनुसन्धान गरेर मुद्दा चलाउन निर्देशन दिएको हो ।

प्रहरीले घोराही १५ स्थित तुलसीपुरचोक निवासी सरोज पौडेललाई पक्राउ गरेर अनुसन्धान प्रतिवेदन बुझाएको छ । रातोपाटी संवाददाता

 

प्रतिक्रिया दिनुहोस्: