Loktantra Khabar National Weekly
Ad

सुनको मूल्य ६ सय बढ्यो

लोकतन्त्र खबर
४ फाल्गुन २०८०

काठमाडौं फागुन ४ , शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्ला दुई दिन तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख १७ हजार १ सय रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १३७५ रुपैयाँ रहेको चाँदी शुक्रबार १४१० रुपैयाँ पुगेको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: