Loktantra Khabar National Weekly
Ad

सुनचाँदीको मूल्य स्थिर

लोकतन्त्र खबर
७ मंसिर २०८०

काठमाडौं  मंसिर ७, बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा एक लाख १६ हजार ६५०, तेजावी सुनको मूल्य एक लाख १५ हजार ९५० र चाँदीको मूल्य एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार बुधबार पनि सोही मूल्यमा सुनचाँदीको कारोबार भएको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: