Loktantra Khabar National Weekly
Ad

अभिनेत्री दिपाशा बीसीको निधन

लोकतन्त्र खबर
२३ कार्तिक २०८०

काठमाडौं । अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि उनलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर बिहीबार बिहान अस्पतालले मृत घोषणा गरेको नर्भिक सीईओ अजय मिश्रले अनलाइनखबरलाई जानकारी दिए ।

‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: