Loktantra Khabar National Weekly
Ad

सुन चाँदीको मूल्य घट्यो

लोकतन्त्र खबर
३० आश्विन २०८०

काठमाडौं असोज ३० , मंगलबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख ११ हजार ९०० रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ११ हजार ३५० रुपैयाँ र चाँदीको मूल्य १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

सोमबार एक लाख १२ हजार ३०० रुपैयाँमा छापावाल सुन, एक लाख ११ हजार ७५० रुपैयाँमा तेजावी सुन र १३ सय ९० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।  अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: