Loktantra Khabar National Weekly
Ad

नेपाल तेक्वान्दो संघ मधेस प्रदेश जनकपुरधाम नगर कमिटीको अध्यक्षमा स्वामी गजेन्द्र झा चयन

लोकतन्त्र खबर
२३ श्रावण २०८०

लोकतन्त्र समाचारदाता–
सर्लाही, साउन २३ । मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगर पालिकामा नेपाल तेक्वान्दो संघ मधेस प्रदेश जनकपुर नगर कमिटी गठन गरिएको छ । सोमबार एक कार्यक्रमबीच स्वामी गजेन्द्र झाको सभापतित्वमा ११ सदस्यीय नेपाल तेक्वान्दो संघ मधेस प्रदेश उपमहा नगरपालिका कमिटी गठन गरिएको हो । गठन गरिएको कमिटीको उपाध्यक्ष, सचिव ,कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः विशाल कुमार झा, काजल झा, मो.अमिल नदाफ तथा धर्मेश कुमार शर्मा, अम्विका ठाकुर,सहमद साफी,अहमद साफी, सुभाष साह,अमवेश कुमार यादव र सुरेन्द्र कुमार चौधरी रहेका छन ।

प्रतिक्रिया दिनुहोस्: