Loktantra Khabar National Weekly
Ad

राजश्री बैंकका मुख्य प्रबन्धक एवं मलंगवा जेसीज भुतपुर्व अध्यक्ष राजनहरि श्रेष्ठलाई पितृ शोक

लोकतन्त्र खबर
१६ पुष २०७९


मनोज यादव—
सर्लाही,पुस १६
राजश्री सेविङ्ग्स एण्ड क्रेडिट को-आपरेटिभ सोसाइटी लिमिटेड मलंगवा सर्लाहीका मुख्य प्रबन्धक एवं मलंगवा जेसिजका भुतपुर्व अध्यक्ष राजनहरी श्रेष्ठलाई पितृशोक परेको छ।
उनको पिता रामहरि श्रेष्ठको शनिबार बिहान हृदयघात बाट निधन भएको हो।उहाँ ७२ बर्षको हुनुहुन्थ्यो।
उहाँको अन्तिम संंस्कार आजै(शनिवार) गरिने पारिवारिक श्रोतले जानकारी गराएको छ।
उहाँको निधन प्रति राष्ट्रिय लोकतन्त्र दैनिक पत्रिका परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्: