Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा आज हुस्सु, कुहिरो र शीतलहर कम

लोकतन्त्र खबर
९ पुष २०८२

लालबन्दी, ०९ पुस – सर्लाहीमा आज हुस्सु, कुहिरो र शितलहर केही कम भएको छ ।
यहाँ हिजोअस्ती झैँ आज बाक्लो मात्रामा हुस्सु, कुहिरो लागेको छैन् । शितलहर पनि कम भएको स्थानीयले बताएका छन् ।
यहाँ विगत ५ दिनदेखि घाम नलाग्दा जनजीवन असाध्य प्रभावित बनिरहेको छ । सौजन्य उज्यालो अभियान

 

प्रतिक्रिया दिनुहोस्: