Loktantra Khabar National Weekly
Ad

नर्सको लाइसेन्स परीक्षाको आवेदन खुल्यो

लोकतन्त्र खबर
८ जेष्ठ २०८१

काठमाडौं । नेपाल नर्सिङ परिषद्को नाम दर्ता (लाइसेन्स) परीक्षाका लागि आवेदन खुलेको छ ।

वार्षिक कार्यतालिका अनुसार असार १५ र १८ गते नाम दर्ता परीक्षा हुँदैछ ।

उक्त परीक्षामा सामेल हुनेले भोलिबाट अनलाइन फारम बुझाउन नेपाल नर्सिङ परिषद्ले आह्वान गरेको छ ।

परिषद्ले दिएको जानकारी अनुसार असार ५ गतेसम्म आवेदन फारम भर्न सकिने छ। अनलाइन नेपाल

प्रतिक्रिया दिनुहोस्: