Loktantra Khabar National Weekly
Ad

सहयोग को लागी आग्रह

लोकतन्त्र खबर
१० चैत्र २०८०

आदरणिय दाजुभाइ ,दिदीबहिनी तथा आमाबुवा नमस्कार ।

म सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा न-१८ श्रीपुर टोलमा बस्ने साहेब रामको छोरा मुकेश राम ।

म धेरै दिनदेखि खुट्टाको रोगबाट ग्रसित रहँदै आएको छु।

तर मेरो घरको आर्थिक अवस्था निकै कमजोर भएकोले उपचार गराउन समस्या भइरहेको छ। मेरो अवस्था देखेर सुवास यादवजीले आफ्नो तर्फबाट उपचारको लागि नगद रु ५ हजार दिएर सहयोग गर्नु भएको छ।

म उहाँलाई हृदयदेखि धन्यबाद दिन चाहन्छु। यदी तपाईहरु पनि मलाई सहयोग गर्न चाहनु हुन्छ भने तल दिइएको खाता नम्बरमा रकम पठाएर सहयोग गरिदिनु हुन अनुरोध छ।

Bank A/C- 0425751981410001
(Bank name NIC Asia)
Account Name- Rabindra Kumar mahara

प्रतिक्रिया दिनुहोस्: