Loktantra Khabar National Weekly
Ad

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

लोकतन्त्र खबर
१८ माघ २०८२

चलचित्र पत्रकार संघ, नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । सिटौलाको आइतबार १२ः४५ बजे निधन भएको ग्रान्डी इन्टरनेसनल अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सकीय प्रोटोकलअनुसार, मस्तिष्कको कार्य क्षमता परिक्षण गर्न एप्निय परीक्षण गरियो जुन पोजिटिभ थियो। जसले स्वतः श्रासप्रश्वास नभएको जनाउँछ। र उहाँको १२ः४५ बजे निधन भएको जानकारी गराउँछौं ।’ सौजन्य नेपालखबर

प्रतिक्रिया दिनुहोस्: