Loktantra Khabar National Weekly
Ad

प्रादेशिक असपताल मलंगवामा रतmदान शिविर

लोकतन्त्र खबर
३२ जेष्ठ २०८२

लोकतन्त्र समाचारदाता–
सर्लाही ३१ जेष्ठ । विश्व रतmदान दिवसको अवसरमा प्रादेशिक असपताल मलंगवामा रतmदान शिविरको आयोजना गरिएको छ । असपताल व्यवस्थापन समिति अध्यक्ष सतिश कुमार साह र असपताल प्रमुख मे.सु. डाक्टर संजिव कुमार सिंहले शनिवार सामुहिक रुपमा रतmदान शिविरको उदघाटन गर्नुभयो ।

 

प्रादेशिक असपताल ब्लड बैक शाखाको आयोजनामा रतmदान कार्यक्रम संचालन गरिएको असपतालका चिकित्सा संयोजक डाक्टर सचिन यादवले जनाएको छ । रतmदान शिविर प्रादेशिक असपताल ब्लड बैक शाखाको कक्षमा आयोजना गरिएको छ ।

 

५० जनाले यस शिविरको माध्यमबाट रतmदान गरिने डा. यादवले भने । असपतालमा अहिले विभिन्न समुहको रतmहरुको कमि हुने गरेको छ । रतm लिने भन्दा दिनेको संख्या कम भएको कारण प्रायजसो विभिन्न समुहको रतmहरुको कमि हुने गरेको छ ।

 

रतmको कमिलाई पुर्ती गर्ने उदेश्यले शनिवार विश्व रतmदान दिवसको अवसर पारेरप्रादेशिक असपताल मलंगवामा रतmदान शिविरको आयोजना गरिएको असपताल व्यवस्थापन समिति अध्यक्ष सतिश कुमार साहले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्: