Loktantra Khabar National Weekly
Ad

मलंगवा ११,१२ वार्ड रास्वपाको वार्ड कमिटी गठन

लोकतन्त्र खबर
२७ बैशाख २०८२

लोकतन्त्र समाचारदाता–

राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको एक कार्यक्रम बिच मलंगवा नगरपालिकाका वार्ड नं. ११ र १२ को वार्ड कमिटि बिस्तार गरिएको पार्टीका प्रदेश सदस्य जयकरण महतोले जनाएको छ ।

 

प्रदेश सदस्य महतोले दिएको जानकारी अनुसार मलंगवा वार्ड नं. १द्द को वार्ड सभापतीमा रामेश्वर राय, उपसभापतीमा ललित साह र सचिवमा ममेन्द्र राय चयन र्भको हो ।

 

त्यस्तै सदस्यहरुमा क्रमश पारवती देवी, मुकेश बरही, सुरेन्द्र राय, तेतरी खातुन, प्रमोद राय,  रामकैलाश राय, शारदा महतो र पुकार राम चयन भएको छ ।

 

त्यस्तै वार्ड नं. ११ को सभापतीमा रामजी राय यादव उपसभापतिमा सुरेन्द्र राय र सचिवमा विनेश कुमार यादव चयन भएको हो ।

 

त्यस्तै सदस्यहरुमा नागेन्द्र राय यादव, मुकेश राय, राहुल राय, परमवती देवी, परिया देवी रामपति कुमारी यादव, रंजिता कुमारी यादव र किशोर राय चयन भएको पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: