Loktantra Khabar National Weekly
Ad

महिनावारीमा हुने हिंसाको विषयमा वकतृत्व कला सम्पन्न

लोकतन्त्र खबर
१७ फाल्गुन २०८१

लोकतन्त्र समाचारदाता–
सर्लाही १७ फागुन । महिनावारीको बेला महिला तथा बालिकाहरु माथि हुने हिंसाको विषयमा वकतृत्व कला सम्पन्न सम्पन्न भएको छ ।

 

बाल संरक्षण संस्था लालबन्दीको आयोजनामा सम्पन्न भएको महिनावारीमा हुने हिंसाको विषयमा वकतृत्व कला प्रतियोगितालाई लालबन्दी नगरपालिका वार्ड नं. ९ ले आर्थिक सहयोग गरेको छ ।

 

महिनावारीमा हुने हिंसा विषयक वकतृत्व कला प्रतियोगितामा जनज्योती माध्यमिक बिधालयकी अंजली महतोले प्रथम, आईडियल एकेडमीकी करुणा चौधरी दृतिय र गोल्डेन फयुचर एकेडमीको रितेश खडका तृतिय स्थान प्राप्त गरेको संस्थाकी कर्मचारी शरिता कटुवालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: