Loktantra Khabar National Weekly
Ad

मुगुमा भूकम्पको धक्का

लोकतन्त्र खबर
२ श्रावण २०८१

काठमाडौं साउन २ , मुगु जिल्लामा भूकम्प गएको छ । मुगुको दार्मा आसपास केन्द्र भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले आज बिहान ४ः४० बजे ३.९ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

भूकम्पको धक्काले क्षति पुगेको विवरण आएको छैन । अनलाइन खबर

 

 

प्रतिक्रिया दिनुहोस्: