Loktantra Khabar National Weekly
Ad

शिक्षण अस्पताल महाराजगन्जले माग्यो विभिन्न पदमा आवेदन

लोकतन्त्र खबर
३ जेष्ठ २०८१

काठमाडौँ । शिक्षण अस्पताल महाराजगन्जले करार सेवामा पदपूर्ति गर्न विभिन्न पदमा आवेदन आह्वान गरेको छ ।

अस्पतालका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीमा क्लिनिकल रजिष्ट्रार पदका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ ।

योग्यता पुगेका २१ वर्ष पूरा भई ४५ वर्ष उमेर ननाघेका इच्छुक नेपाली नागरिकहरूले जेठ ८ गते कार्यालय समयभित्र आवेदन फाराम भर्न अस्पतालले आग्रह गरेको छ । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: