Loktantra Khabar National Weekly
Ad

बाजुराको बाह्रबिसे केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

लोकतन्त्र खबर
३० चैत्र २०८०

बाजुरा । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए राति ३ः५३ बजे ३.७  रेक्टर स्केलको भूकम्प गएको हो ।

सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: