Loktantra Khabar National Weekly
Ad

लुम्बिनीमा अर्को व्यवस्था नभएसम्मका लागि चौधरी कामचलाउ मुख्यमन्त्री

लोकतन्त्र खबर
२३ चैत्र २०८०

बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको राजीनामा स्वीकृत गरेका छन् । शुक्रबार प्रदेश प्रमुख शेरचनले चौधरीको राजीनामा स्वीकृत गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनले चौधरीको राजीनामा स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई नै कार्यभार सञ्चालन गर्न तोक्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भूमीश्वर ढकालले जानकारी दिएका छन् ।  रातोपाटी संवाददाता

 

प्रतिक्रिया दिनुहोस्: