Loktantra Khabar National Weekly
Ad

मकैबारीमा भेटियो १ सय १८ किलो गाँजा

लोकतन्त्र खबर
२९ माघ २०८०

सुनसरी ।  सुनसरीमा प्रहरीले ठुलो मात्रामा अवैध लागूऔषध गाँजा बरामद गरेको छ । भोक्राहा नर्सिङ गाउँपालिका-८ सोनियामोडस्थित मकैबारीबाट १ सय १८ किलो गाँजा आइतबार राति प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरी लगायतबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको बताइएको । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: