Loktantra Khabar National Weekly
Ad

दोलखा केन्द्रबिन्दु भएर भूकम्प

लोकतन्त्र खबर
८ फाल्गुन २०८०

काठमाडौँ । दोलखा जिल्ला केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो ।

केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेट जाँदा हाट डाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो । यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: